
बङ्गाल: निमती दोमोहनीमा रक्तदान शिविर साथै स्वास्थ्य अनि आँखा जॉंच शिविर सम्पन्न
कालचिनी: कालचिनी खण्डको निमती दोमोहनी क्षेत्रमा आइतबार निमती एसटी स्पोर्टिङ क्लबको आयोजना अनि ब्लड डोनर अर्गनाइजेशनको सहयोगितामा स्वेच्छा रक्तदान शिविर सम्पन्न हुनको साथै निःशुल्क आँखा जॉंच