कोविड़ नेपाल: थप मात्र २ जना कोरोनाले ग्रसित, १३ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,३०५ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि भएको छ।(५५६ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ७४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,१४६ पुगेको छ भने १२,०१९ जनाको मृत्यु भएको छ। यसरी नै ९,८८,८८३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

यसरी नै हालसम्म देशमा डेंगु को ५३,९५१ जना रोगी फेला परेका छन् भने यस रोग ले ६२ जनाको मृत्यु भएको छ।

About Author

Advertisement