
सोरेंग ओपन नक्आउट फूटबलः लमबुंग युथ क्लब (एलवाईसी) र दार्जीलिङ पुलिस विजयी
४ दिसम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आयोजित सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। सोरेंग फूटबल ग्राउण्डमा आज भएको पहिलो म्याचमा लमबुंग


















