रोयल भेटरन्स च्याम्पियन

IMG-20221204-WA0438.jpg

४ दिसम्बरः सिलगढ़ी कलेज ग्राउण्ड भेटरन्सको तत्त्वावधानमा आयोजित बापान दे स्मृति वन्-डे भेटरन्स नक्आउट फूटबल टुर्नामेण्टमा रोयल भेटरन्स च्याम्पियन भयो। सिलगढ़ी कलेज मैदानमा आइतवार भएको यस टुर्नामेण्टको फाइनलमा रोयल भेटरन्सले प्रधाननगर भेटरन्सलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा च्याम्पियन र रनर अप् हुने टीमलाई आकर्षक ट्रफी प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द टुर्नामेण्टः केञ्जांग भूटिया (रोयल भेटरन्स)
प्लेयर अव् द म्याचः सरवन सिंह (गोलकीपर, रोयल भेटरन्स)
बेस्ट गोलकीपरः सरवन सिंह (रोयल भेटरन्स)
सर्वाधिक गोलदाताः गामा (प्रधाननगर भेटरन्स)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *