
सिक्किम प्रीमियर लीग आउँदो साल जनवरीदेखि शुरु हुने
२८ नोभेम्बरः सिक्किमेली फूटबलमा क्रान्तिकारी आयोजन गर्ने जमर्को कसेको छ फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-ले। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़िसकेका वर्तमान अनि पूर्व फूटबलरहरूको



















