
मेगा फूटबल टुर्नामेण्टः बीरपाड़ा च्याम्पियन
१३ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकी स्मृति)-मा बीरपाड़ा च्याम्पियन भयो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आइतवार खेलिएको फाइनलमा बीरपाड़ाले