
पञ्चायत निर्वाचनका लागि निर्वाचन अधिकारीलाई इभिएम हस्तान्तरण
पाकिम। जिल्ला अधिकारी तथा निर्वाचन अधिकृत टाशी चौपेलले आज पञ्चायत निर्वाचनका विभिन्न विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले फारम–१८ सी, मकपोल प्रणाली, सेक्टर म्याजिस्ट्रेटहरूबीचको समन्वय आदि