सवारी दुर्घटनामा चालकको मृत्यु

call-sign-accident-work-62750395.jpg

गान्तोक। जोरथाङ पुलिस आउट पोस्ट इलाका भारीखोला कोइरीमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पुलिसअनुसार भारीखोला कोइरीमा मंगलबार राति ट्रक दुर्घटना भएको हो। दिपेश मङ्गरले ट्रक चलाइरहेका थिए। घाइते चालकलाई उपचारका लागि जोरथाङ सीएचसी लगिए पनि बचाउन सकिएन। मृतक अपर माबोङका बासिन्दा रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement