Day: नोभेम्बर 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पोख्रेबुङ सार्वजनिक भवनमा बार्षिक आम सभा एवं सम्वर्द्धना कार्यक्रम सम्पन्न

पोख्रेबुङ: अखिल भारतीय नेवार संगठन राङभाङ भेल्ली आञ्चलिक समितिको तत्वाधानमा सभापति जे. एन. प्रधानको विशेष अध्यक्षता आज बार्षिक आम सभा एवं सम्वर्द्धना कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल

कोविड़ नेपाल: थप २८ जना कोरोनाले ग्रसित, १८ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

जल जीवन मिशन अन्तर्गत खरसाङको गाड़ीधुरा मरियनबारीमा पानीको योजनाको शिलान्यास

खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा मरियनबारीमा जल जीवन मिशन परियोजनाको आज शिलान्यास गरियो। मोठ तीन करोड़ तेह्र लाख अठाह्र हजार रूपियाँको लगतमा रहेको पानीको योजनाको शिलान्यास

क्षेत्रीय

खरसाङमा सेभ ड्राइभ सेव लाइफ विषयमा सचेतना रैली

खरसाङ: खरसाङमा आज दार्जिलिङ पुलिस र खरसाङ ट्राफिक पुलिसद्वारा सेफ ड्राइभ सेव लाइभ अन्तर्गत सचेतना रैलीको आयोजना गरिएको छ। ट्राफिक विषयमा उक्त सचेतना रैली खरसाङको मोटर

क्षेत्रीय

जीटीए चिफ् अनित थापाद्वारा पोख्रियाबुङ समष्टिमा जल जीवन प्रकल्प अन्तर्गत ४९ लाखको पाँचवटा योजनाको शिलान्यास

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले पोख्रियाबुङ समष्टिमा जल जीवन प्रकल्प अन्तर्गत पाँचवटा योजनाको शिलान्यास गरेका छन्। जल जीवन प्रकल्पले क्षेत्रका हरेक घरलाई पाइप

क्षेत्रीय

प्रमोस्कर र भूपेन्द्रले मतदाताहरूसंग ठूलो अन्याय गरेको छ: श्याम गौतम

दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले मतदाताहरूसंग ठूलो अन्याय गरेको हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। जीटीए सभाको चुनावमा हाम्रो पार्टीले जीटीए सभाको ४५

राष्ट्रिय

घुम जोरबङ्लो महाविद्यालयका सह-प्राध्यापक चन्दन थापा बने लेफ्टिनेन्ट

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत घुम जोरबङ्लो महाविद्यालयका सह-प्राध्यापक चन्दन थापा लेफ्टिनेन्ट बनेका छन्। इतिहासका व्यख्याता सहप्राध्यापक चन्दन थापाले दार्जिलिङका विद्यार्थीवर्गले आफ्नै उत्पति र विकासका पक्षलाई इतिहासमा

क्षेत्रीय

दोस्रो जिरो वेस्ट भिलेज आठ माइल – नयाँ बस्ती

सोनादा; पहाडको पहिलो जिरो वेस्ट भिलेज सोनादा क्षेत्र अन्तर्गत राजाहट्टा बस्तीपछि दोस्रो जिरो वेस्ट भिलेज बन्यो आठ माइल नयाँ बस्ती। गैर सरकारी संस्था टिडीको सक्रियतामा नयाँ

क्षेत्रीय

खरसाङमा चौथो बटालियन पहिलो गोर्खा राईफल्सको भूतपूर्व सैनिक संगठनको सभा

खरसाङ: खरसाङमा चौथो बटालियन पहिलो गोर्खा राईफल्सको भूतपूर्व सैनिक संगठनको सभा निमा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा मुख्य अतिथिको रूपमा भूतपूर्व कर्नल एसबी राणा

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः गोर्खा स्पोर्टिंग क्लब फाइनलमा

६ नोभेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा

खेलकुद

सलोनी राई स्मृति नक्आउट फूटबलः युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग) च्याम्पियन

६ नोभेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग) च्याम्पियन भयो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा

खेलकुद

मेगा फूटबल टुर्नामेण्टः कालेबुङ पुलिस सेमिफाइनलमा

६ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा आइतवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले जीत हासिल गऱ्यो। बाग्राकोट