
लुविस अग्रेजी स्कूलका विध्यार्थीहरू राष्ट्रिय स्तरतकाे भलिबल प्रतियोगितामा भाग लिएर फर्किए
मिरिक: मिरिकका छाेरीहरू अनि मिरिक लुविस अग्रेजी स्कूलका विध्यार्थीहरू सीआइसीइ नेसनल गल्स भलिबल टुनामेन्ट अण्डर १७ मा पश्चिम बंगाल राज्य अनि नर्थ इष्ट रिजनलाई प्रतिनिधित्व गर्दै