
फुटपात दोकानहरूमा छापा हानेकोमा पुलिस विरुद्ध तृणमूलको विरोध प्रदर्शन
कालचिनी: आज साँझपख पुरानो हाँसीमारा चौपति क्षेत्रमा रहेको फूटपाते दोकानहरूमा अचानक जयगाउँ थानाको प्रभारीको नेतृत्वमा पुलिसले छापा हानेकोमा तृणमूल कर्मी समर्थकहरूले पुलिस विरुद्ध विरोध प्रदर्शन गरे।पुलिसले