
रिटर्नङ अधिकारीद्वारा सेक्टेर मेजिस्ट्रेट र पुलिस अधिकारीहरूलाई लिएर दोस्रो समीक्षा सभा आयोजना गरे
गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल राघुल के-ले जिल्लाका सेक्टर मेजिस्ट्रेट र पुलिस अधिकारीहरूलाई लिएर एक समीक्षात्मक सभा आयोजना गरे। आगामी १० नोभेम्बरमा सम्पन्न हुने पञ्चायत चुनाउको तयारीबारे