कोविड़ बङ्गाल: कोरोनाको ९९ नयाँ मामिला, ११७ जना भए कोरोनामुक्त

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ९९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा ११७ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१७,६२६ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९४,६९९ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५२७ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ६,५१८ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,६३६,३०५ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९२℅ र सकारात्मक दर १.५२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९२४,५५२ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement