Day: अक्टोबर 21, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चिकित्सकलाई धम्की र पुलिसकर्मीलाई हातपात गरेको अभियोगमा तृणमूल छात्रा नेता पक्राउ

कालचिनी – बिहीबार मध्यराती अलिपुरद्वार जिल्ला अस्पताल परिसरबाट एकजना तृणमूल छात्रा नेता सौभिक झाँ र उसको दाजु शुभम झाँ लाई पुलिसले पक्राउ गरेको घटना प्रकासमा आएको

क्षेत्रीय

तीनदिनव्यापी “दार्जीलिङ पुष्प उत्सव” आरम्भ

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा ठकुरी नर्सरी अनि सोनादा फ्लोरिकल्चर एसोसिएसनको संयुक्त तत्वावधानमा आजदेखि चौरस्तामा तीनदिनव्यापी “दार्जीलिङ पुष्प उत्सव” आरम्भ भएको छ। उक्त उत्सवको विधिवत उदघाटन

क्षेत्रीय

भारत मुक्ति मोर्चा र बहुजन क्रान्ति मोर्चाले धर्ना दिए

मालदा। भारत मुक्ति मोर्चा र बहुजन क्रान्ति मोर्चाले शुक्रबार विभिन्न माग राख्दै धर्ना दिएका छन्। आगामी दिनमा विभिन्न चरणमा आन्दोलन गर्ने दुवै संस्थाबाट जानकारी दिइएको छ।

खेलकुद

खरसाङको सन्त अल्फन्सेस विद्यालयको क्रस कन्ट्री म्याराथन सम्पन्न

खरसाङ: खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयका पाँचौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्मका २४१ जना विद्यार्थीहरूको सहभागितामा क्रस कन्ट्री म्याराथन २०२२ को आयोजना गरिएको छ। यो म्याराथन शान्ति

क्षेत्रीय

तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रमको समापन

गान्तोक: तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम शुक्रबार नेताजी सुभाषचन्द्र बोसद्वारा स्थापित भारतीय राष्ट्रिय सेना दिवसको अवसरमा समापन भयो। यस तीनदिने कार्यक्रममा भारतका स्वतन्त्रता आन्दोलन तथा विशेष

क्षेत्रीय

नेताले नौकरी दिनु सक्दैन, सिस्टमले नै दिनेछ: अनित थापा

मिरिक: मिरिक उच्च माध्यमिक विद्यालयले १२५ वर्ष पुगेको समारोहमा मुख्य अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। उनले आफ्नो सम्भाषणमा भने , “नेताले

क्षेत्रीय

तिहार अघि अम्बटे चिया कमानका श्रमिकहरूले रहल दश प्रतिशत बोनस अनि दैनिक रोज पाउनेछन्: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज खरसाङको अम्बटे चिया कमानका ट्रेड युनियनका नेताहरु अनि श्रमिकहरूसँग बैठक गरेका छन्। दशवटा चिया बगानको (दार्जीलिङ्ग अर्ग्यानिक

क्षेत्रीय

अम्बटेमा चियाबारी सुरक्षा समिति गठन

खरसाङ: खरसाङको अम्बटे चियाबारीमा चियाबारी सुरक्षा समिति गठन गरिएको छ। यसको निम्ति अम्बटेको कुमालटारस्थित सार्वजनिक भवनमा दिपक कुमार थापाको अध्यक्षतामा एक सभाको आयोजना गरियो। सभामा स्थानीय

क्षेत्रीय

महानदी हाई स्कूलमा तिहार उत्सव अनि देवकोटा जयन्ती पालन

खरसाङ: खरसाङको महकुमा अन्तर्गत महानदी हाई स्कूलमा तिहार उत्सव तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पालन गरिएको छ। महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीको अध्यक्षता र

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ७ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे ७ नायाँ मामिला अघि आएकाे र ४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

फोटो फिचर

एनजेपी रेलवेमा कोच रेस्टुरेन्ट खोलियो (फोटो फिचर)

सिलगढी: एनजेपी रेलवे स्टेशनमा शुक्रबारदेखि कोच रेस्टुरेन्ट खोलिएको। एडीआरएम सञ्जय चिलावारले शुक्रबार नयाँ जलपाईगढी स्टेशनमा यस रेस्टुरेन्टको उद्घाटन गरे। यात्रुहरूले यस कोच रेस्टुरेन्टमा बसेर स्वादिष्ट खानाको