एनजेपी रेलवेमा कोच रेस्टुरेन्ट खोलियो (फोटो फिचर)

00-IMG-20221021-WA0209-1

सिलगढी: एनजेपी रेलवे स्टेशनमा शुक्रबारदेखि कोच रेस्टुरेन्ट खोलिएको। एडीआरएम सञ्जय चिलावारले शुक्रबार नयाँ जलपाईगढी स्टेशनमा यस रेस्टुरेन्टको उद्घाटन गरे। यात्रुहरूले यस कोच रेस्टुरेन्टमा बसेर स्वादिष्ट खानाको आनन्द लिन सक्छन्।

About Author

Advertisement