
तामसाङ चियाबारीमा बाल-बालिका अनि चिया श्रमिकहरूलाई विधायक निरज जिम्बाको सहयोगमा लुगाफाटा वितरण
दार्जिलिङः विधायक निरज जिम्बाले गोरामुमो टोलीको सहयोगमा बन्द चियाबारी लगायत दार्जीलिङ बजारदेखि टाढामा रहेका चियाबारीका श्रमिकहरुलाई दसैँ अनि तिहारको उपहार स्वरुप लुगाफाटा वितरण कार्यलाई जारी राखेका
















