नामाङ्कन जाँच प्रक्रियाको निरीक्षण गर्दै चुनाउ पर्यवेक्षक

IMG-20221019-WA0261.jpg

मंगन: खाद्य एवं नागरिक आपूर्ति विभागीय विशेष सचिव एवं मंगन जिल्लाका चुनाउ पर्यवेक्षक श्रीमती डिकी याङजोमले आज आगामी पञ्चायत चुनाउको निम्ति उम्मेदवारहरूको नामाङ्कन पत्र जाँच प्रक्रियाको निरीक्षण गरिन्। उनीसँग मंगन जिल्लाका अतिरिक्त जिल्लापाल आरके लिम्बू लायसनिङ अफिसरको रूपमा रहेका उपस्थित रहेका थिए। चुनाउ पर्यवेक्षकले चुनाउ प्रक्रियामा खटिएका अधिकारीहरूसँग पनि कुराकानी गर्दै त्यहाँको स्थितिबारे बुझ्ने कार्य गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement