Day: अक्टोबर 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

रंगीत रेस्क्यु सेन्टरको सहयोगमा निखोजहरुलाई खोज्ने कार्य जारी

मालबजार: गत राती माल बजारमा मुर्ति विसर्जन गर्ने क्रममा माल खोलाको जलस्तर अचानक बडदा धेरै श्रद्धालुहरुलाई बगाएको थियो। आज रङ्गीत रेस्क्यु सेन्टरको सहायतामा निखोज बनेका मानिसहरुलाई

क्षेत्रीय

सिलगढीमा कार्निभलको आयोजना भोलि गरिने

सिलगढी: भोलि शुक्रबारको दिन सिलगढीमा दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। यसोसले कार्निभलको तयारी शुरू भइसकेको छ। यसलाई सुचारू रूपमा सम्पन्न गराउने उद्देश्य लिएर सिलगढी

क्षेत्रीय

युवकको मृतदेह गरियो उद्धार

राजगञ्ज: आज बिहान एकजना युवकको शव जटियाकाली संलग्न राधारबारी क्षेत्रमा उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मर्निङ वकमा गएका मानिसहरूले आज बिहान सडक नजिक

क्षेत्रीय

शान्तिपूर्ण ढङ्गमा दुर्गा पुजाको विसर्जन सिलगढीमा सम्पन्न

सिलगढी: हिजो सिलगढीको विभिन्न घाटहरुमा दुर्गा प्रतिमा विसर्जन गरियो। लालमोहन मौलिक निरञ्जन घाट जो सिलगढीमा स्थित छ यहाँ सबैभन्दा अधिक दुर्गा प्रतिमा विसर्जन गरियो। हिजो रातिसम्म

क्षेत्रीय

वरिष्ठ संस्कृतिकर्मी अशोक कुमार थापा दोस्रो फूलपाती गौरव सम्मान’ ले सम्मानित साथै भारतीय राष्ट्रीय महिला फुटबल खेलाडी अञ्जु तामाङ सम्वर्द्धित

वीरपाडा – प्रत्येक वर्ष मनाइने गोर्खा सम्प्रदायको महान चाड फूलपाती, बडा दशैंको शुभ उपलक्ष्यमा गत सप्तमीको दिन फूलपाती शोभायात्रा विभिन्न झाँकीहरूका साथ नेवार , मगर, गुरुङ

खेलकुद

क्वितोवा र स्वियातेक ऐजल ओपनको क्वार्टर फाइनलमा

६ अक्टोबरः शीर्ष वरीयता प्राप्त इगा स्वियातेक र दुईपल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले सीधा सेटमा जीत दर्ता गरी ऐजल ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गरिन्।

क्षेत्रीय

मालबजारमा  मूर्ति विसर्जनको क्रममा दर्दनाक घटना: बाढीमा डुबेर ७ जनाको मृत्यु

मालबजार: मालबजार नजिकै रहेको माल खोलामा बुधबार आएको बाढीका कारण प्रशासनले विसर्जन कार्यक्रम रोक्नु पर्यो। अर्कोतर्फ खोलाको तीव्र बहावमा कतिपय मानिस डुबेका छन् भने कति सवारीसाधन

खेलकुद

फीफा विश्व कप २०३०-को आयोजकको होड़मा सामेल भयो स्पेन, पोर्चुगल र युक्रेन

६ अक्टोबरः फीफा विश्व कप २०३०-को आयोजनको निम्ति युक्रेन, स्पेन र पोर्तुगल पनि सामेल भएको छ। स्काई स्पोर्ट्सको रिपोर्ट अनुसार, स्पेनिश फूटबल फेडरेशन र पोर्तुगीच फूटबल

विशेष

सन् १९८६ मा खरसाङमा भएको अग्निकाण्ड अघिको अनि वर्तमानको खरसाङ : एक रिपोर्ट

२३ मार्च १९८६ को दिन खरसाङ बजारमा भयावह अग्निकाण्ड भएको थियो। त्यस दिन बेलुकी लगभग साढ़े सात बजे भएको यस अग्निकाण्डको चपेटमा परेर केही क्षण भित्र

राष्ट्रिय

केरलामा बिहानै दुःखद दुर्घटना, २ बस ठोक्किँदा ९ जनाको मृत्यु ३८ जना घाइते

तिरुवनन्तपुरम: केरलामा आज बिहान दुईवटा बस एकअर्कासित ठोक्किँदा दर्दनाक दुर्घटना भएको छ। संचारमाध्यमको रिपोर्टअनुसार केरलाको पलक्कड जिल्लाको वडक्कनचेरीमा पर्यटक बस र केरला स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन

खेलकुद

फीफा अण्डर-१७ महिला विश्व कपको निम्ति २१ सदस्यीय भारतीय टीमको घोषणा गरे प्रशिक्षक डेनरबीले

६ अक्टोबरः भारतीय अण्डर-१७ महिला फूटबल टीमकी मुख्य प्रशिक्षक थोमस डेनरबीले ११ अक्टोबरदेखि शुरु हुने फीफा अण्डर-१७ महिला विश्व कप २०२२-को निम्ति २१ सदस्यीय भारतीय टीमको

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २,५२९ नयाँ मामिला, १२ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २,५२९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर