Day: अक्टोबर 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

राष्ट्रिय दुग्ध सम्मेलनमा भाग लिन अधिकारीहरू सिक्किममा

पाकिम: आज राष्ट्रिय दुग्ध विकास बोर्डका चेयरम्यान मीनेश शाह, सहकारी मन्त्रालयका सचिव ज्ञानेश कुमार र राष्ट्रिय दुग्ध विकास बोर्डका वरिष्ठ प्रबन्धक डा. श्याबास्ची रोय सिक्किम आइपुगे।

साहित्य/कला

साहित्यको निम्ति नोबेल पुरस्कार घोषणा

स्टकहोम: बिहीवार साहित्यको निम्ति नोबेल पुरस्कार घोषणा गरियो। फ्रान्सीसी लेखिका एनी एरनक्सलाई साहित्यको नोबेल पुरस्कार प्राप्त भएको छ।विश्वमा विज्ञान, साहित्य, चिकित्सा र शान्तिको क्षेत्रमा काम गर्नेहरूलाई

राष्ट्रिय

सांसद तथा राष्ट्रिय पर्यटन बोर्डका चेयरम्यान संबित पात्र सिक्किममा

गान्तोक: आज सांसद तथा राष्ट्रिय पर्यटन बोर्डका चेयरम्यान संबित पात्र सिक्किम आएका छन्। तिनी राजधानीको मनन केन्द्रमा आयोजन हुने सहकारी दुग्ध सम्मेलनमा भाग लिन उनी गान्तोक

राष्ट्रिय

१६ किलोग्राम हेरोइनसितै एक व्यक्ति पक्राउ

मुबई: मुम्बई एयरपोर्टमा एक यात्रीबाट राजस्व खुफिया निदेशालयको टिमले १६ किलोग्राम हेराइन जफत गरेको छ।यसरी पक्राउ गरेको हेरोइनको दाम अन्तराष्ट्रिय बजारमा ८० करोड रूपियॉं बताइएको छ।

क्षेत्रीय

मोटरबाइक दुर्घटनामा एकको मृत्यु

कालचिनी: बुधबार बिजय दशमीको राती हॉंसीमारा सुभाषिनी चियाबारी संलग्न ३१सी राष्ट्रिय राजमार्गमा एउटा मोटरबाइकलाई विपरीत दिशाबाट आईरहेको एउटा अज्ञात वाहनले धक्का दिँदा मोटरबाइकमा सवार व्यक्ति गम्भीर

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ६९ नयाँ मामिला, ३१८ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ६९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

राष्ट्रिय

एनसीसीटीका सचिव मोहनकुमार मिश्र सिक्किममा

पाकिम: आज राष्ट्रीय सहकारी प्रशिक्षण परिषद (एनसीसीटी)का सचिव मोहनकुमार मिश्र सिक्किम आइपुगेका छन्। राजधानीको मनन केन्द्रमा शुक्रवार आयोजन हुने राष्ट्रिय दुग्ध सम्मेलनमा भाग लिन अधिकारीहरू सिक्किम

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ६ नयाँ मामिला, १२ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ६ जना कोरोना संक्रमित रोगी फेला परेको र १२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

नेपाल

बस पल्टिॅंदा १६ जनाको मृत्यु

काठमाण्डौं: यात्री बस पल्टिॅंदा १६ जनाको मृत्यु भएको छ। घटना नेपालको बारा जिल्लामा भएको हो। दुर्घटनामा २४ जना घाइते भए, जसमा केही यात्रीको स्थिति गम्भीर रहेको

राष्ट्रिय

दिल्लीमा एक केन्द्रीय विद्यालयको शौचालयमा बालिकासित सामूहिक बलात्कार: दिल्ली महिला आयोगले जारी गर्यो नोटिस  

नयाँ दिल्ली: दिल्लीमा एक केन्द्रीय विद्यालयमा ११ वर्षीया छात्रामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। यस सम्बन्धमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले विद्यालय परिसरमा भएको

क्षेत्रीय

बार्बेक्यु नेसनले शुरु गर्यो ‘बिग एपेटाईट,बिगर हार्ट्स’ अभियान

दान उत्सवको साथमा महिना लामो ‘सेयरिङ पर्व’ शुरु भएको छ कोलकाता: बारबेक्यू नेसनले बिहीबार आफ्नो ‘बिग एपेटाईट,बिगर हार्ट्स’ अभियान शुरु गर्ने घोषणा गरेको छ। ‘दान उत्सव’

प्राविधि/विज्ञान

आजदेखि शुरु भयो एयरटेल ५जी प्लस सेवा शुरु

नयाँ दिल्ली: भारतको अग्रणी सञ्चार सेवा प्रदायक भारती एयरटेल (‘एयरटेल’) ले आज देशका धेरै शीर्ष शहरहरूमा एयरटेल फाइभजी (५जी) प्लसको शुरुवातको बारेमा थप विवरणहरू जारी गरेको