सांसद तथा राष्ट्रिय पर्यटन बोर्डका चेयरम्यान संबित पात्र सिक्किममा

patar-sixteen_nine.jpg

गान्तोक: आज सांसद तथा राष्ट्रिय पर्यटन बोर्डका चेयरम्यान संबित पात्र सिक्किम आएका छन्। तिनी राजधानीको मनन केन्द्रमा आयोजन हुने सहकारी दुग्ध सम्मेलनमा भाग लिन उनी गान्तोक आएका हुन्।
सम्मेलनको आयोजन एनसीडीएफआईले सिक्किम दुग्ध उत्पादक संघको सहयोगका गरिरहेको छ। संबित पात्रलाई रम्फूमा गृह विभाग र पर्यटन विभागका अधिकारीहरू स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement