कोविड़ बङ्गाल: कोरोनाको ६९ नयाँ मामिला, ३१८ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ६९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ३१८ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१५,२९६ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९१,५८४ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५१२ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ४,००८ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५३९,४३२ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८८℅ र सकारात्मक दर १.७२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९०८,२३२ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement