
जीटीए रिलिफ फण्डले श्रमिक भवन बनाउने एकल निर्णयको तृणमूल सभासद विनय तामाङद्वारा आपत्ति
दार्जिलिङ: कोभिड संक्रमणकालमा अनित थापाद्वारा चिया श्रमिकहरूको निम्ति उठाएको आर्थिक अनुदान जीटीए चेयरम्यान रिलिफ फण्डलाई सिलिगुडीमा श्रमिक भवन बनाउने अनित थापा अनि उनका एकल पार्टी पक्षीय