नकली रम-रक्सी बनाउने समानहरू सहित एक युवक पक्राउ।

5079.jpg

विधाननगर: नकली रम-रक्सी बनाउने सरसमानहरू सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि त्यस युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसद्वार पक्राउ गरिएका युवक रायगञ्ज निवासी विप्लव पासवानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फाँसीदेवा विधाननगरको मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ अवधि पुलिसले एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा नकली रम-रक्सी बनाउने सर-समानहरू, २०० लिटर काँचो स्प्रिंट, विभिन्न विदेशी रम-रक्सीको स्टिकर, सिसाको बोतल उद्धार गरेको छ। पुलिसले घटनामा पिकअप भ्यानका चालकलाई पनि पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *