Day: सेप्टेम्बर 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ३६ नयाँ मामिला, १२ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ३६ जना कोरोना संक्रमित रोगी फेला परेको र १२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

नारी शक्तिको खरसाङ गिध्द पहाड़ जोनल कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको जोनल कमिटी गठन गर्न हेतु समष्टी स्तरीय सभा सम्पन्न भएको छ। समष्टीको सचिव

राष्ट्रिय

मुख्यमन्त्री ममता ब्यानर्जीले जनाइन् प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ७२औं जन्मदिनको शुभकामना दिएकी छिन्। प्रधानमन्त्री मोदीको खरो आलोचक रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनको स्वास्थ्य लाभको कामना

क्षेत्रीय

दुर्गा पुजाको अवसरमा सिलगढीमा दुर्गा पुजाको कार्निभलको आयोजन गरिने जसमा नामी क्लबहरूले यसमा अंश ग्रहण गर्ने

सिलगढी: सिलगढी सहरमा पनि यस वर्ष कोलकातामा झै दुर्गा पुजा कार्निभलको आयोजन गरिने निधो भएको छ। यस कार्निभलमा शहरका नामी नामी साथै ऐतिहासिक क्लबहरूले भाग लिने

खेलकुद

फूलपाती कपः एमयूएफसी र बिर्तामोड़ (नेपाल) विजयी

१७ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः युनाइटेड कैलापानी मकैबारी र बुङकुलुंग एफसी विजयी

१७ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा

राष्ट्रिय

प्रधानमन्त्री मोदीले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय प्राणी उद्यानमा छोडे चितुवा

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार साँझ देशभरका उत्पादनहरूको निर्बाध आवागमनलाई बढावा दिन राष्ट्रिय रसद नीति जारी गरेका छन्l नीतिले प्रक्रिया इन्जिनियरिङ, डिजिटलाइजेसन र बहु-मोडल यातायात

क्षेत्रीय

बन विभाग समक्ष कमानका गैर श्रमिकहरूको घर बनाउन अनुरोध

कालचिनी- आज जल्दापाड़ा डिभिजनका निलपाड़ा रेञ्जमा बसिएको एउटा बैठकमा दलसिंहपाड़ा र तोर्षा चियाबारीका प्रबन्धक अनि ट्रेड यूनियन प्रतिनिधिहरूले कमानमा जङ्गली हात्तीको आक्रमणमा श्रमिक अनि गैर श्रमिक

मनोरञ्जन

चलचित्र ‘मन सँग मन’ अब १४ अक्टोबरमा रिलिज हुने भयो

मिरिक: सौरभ इन्टरप्राइजेस र बालाली इन्टरप्राइजेसको ब्यानरमा निर्देशक कैलाश राईद्वारा निर्देशित अनि निर्मता अरूण तामाङद्वारा निर्मित नेपाली कथानक चलचित्र  ‘मन सँग मन’ २३ सेप्टेम्बरको सट्टा १४

राष्ट्रिय

स्पोर्ट्स कार भन्दा छिटो दौडिन्छ चितुवा, तर रातमा शिकार गर्दैन

भोपाल: सात दशकपछि चितुवा भारत फर्किएका छन्। मध्य प्रदेशको श्योपुर जिल्लाको कुनो राष्ट्रिय निकुञ्जमा नामिबियाबाट आठवटा चितुवा ल्याइएको छ। तीमध्ये तीनवटा चितुवालाई प्रधानमन्त्री नरेन्द्र मोदीले लिभर

क्षेत्रीय

एनएच ५५ अन्तर्गत रंगटङ्गमा गएको पैह्रोले २५ सेप्टेम्बरसम्म रेलवे सेवा वाधित

खरसाङ: एनएच ५५ अन्तर्गत तीनधारेदेखि केही तलतिर रंगटङ्गको १२ माइल क्षेत्रमा पैह्रो गएपछि रेलवे पुन: वाधित बनेको छ। एनएच ५५ अन्तर्गत रंगटङ्गको १२ माइलमा पैह्रोले सड़कको

व्यापार/वाणिज्य

दशैं अघि चेयरम्यान रिलिफ फण्डमा जीटीएले थप राशि थपेर श्रमिकहरूलाई वितरण गरिदिने मांग गर्दै अजयले अनितलाई लेखे पत्र

दार्जीलिङ: जीटीए रिलिफ फण्डमा संग्रह भएको राशिमा पहाडको ८७ वटा चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई दशैं अघि वितरण गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव जीटीए