मुख्यमन्त्री ममता ब्यानर्जीले जनाइन् प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ७२औं जन्मदिनको शुभकामना दिएकी छिन्। प्रधानमन्त्री मोदीको खरो आलोचक रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनले ट्वीट गरिन्, ‘माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई उनको ७२औं जन्मदिनमा हार्दिक शुभकामना। भगवानबाट सुस्वास्थ्य र खुशीको कामना गर्दछुl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement