
जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा
खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरिएको छ। आज खरसाङमा पत्रकार सम्मेलन गरेर जीटीए सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस