कोविड़ सिक्किम: कोरोनाको ४८ नयाँ मामिला, ४५ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु
गान्तोक: राज्यमा आज ४८ जना कोरोना संक्रमित रोगी फेला परेको र ४५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।