
न्यान्सी पेलोसी फर्किनेसाथ ताइवानमा २७ चिनियाँ लडाकु विमान प्रवेश
ताइपेई: न्यान्सी पेलोसी फर्किएको केही घण्टापछि चिनियाँ लडाकु विमानले ताइवानमा घुसपैठ गरेको छ। २७ चिनियाँ लडाकु विमान एकैसाथ ताइवानको आकाशमा प्रवेश गरेका छन्। ताइवानको रक्षा मन्त्रालयले