Day: जुलाई 30, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

मारभिक स्पोर्टिंग क्लब र हिमालयन फूटबल क्लब विजयी

३० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा शनिवार दुईवटा म्याच खेलियो। दिनको

खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा स्वतन्त्रता दिवस नगदराशि फुटबल टुर्नामेन्ट र म्याराथन हुने

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभा उपाध्यक्ष फुर्बा घिसिङको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा आगामी १५ अगस्तको दिन ७औं स्वतन्त्रता

सिविटार चियाबारीकी रोजी प्रधान छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप २०२२ मा गोल्ड मेडल जित्न सफल

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीकी रोजी प्रधानले कोलकोतामा भईरहेको छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीप २०२२ मा गोल्ड मेडल जित्न सफल भएकी छन्। अल ईण्डिया सेशिन्कै शिटो

इण्टर अफिस महकुमा स्तरीय फूटबलः सदर अस्पताल र ब्लक कार्यालय विजयी

३० जुलाईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टको पहिलो दिन शनिवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा शुरु

हल्दीबाड़ी यूनिट फूटबल क्लब क्वार्टर फाइनलमा

३० जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा हल्दीबाड़ी यूनिट फूटबल क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा

क्वार्टर फाइनलमा पुग्यो ब्राइट स्पोर्टिंग क्लब

३० जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार रोमाञ्चक जीतको साथ ब्राइट स्पोर्टिंग क्लब (सिलगढ़ी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय

कोविड़ सिक्किम: कोरोनाको ११३ नयाँ मामिला, १२८ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा आज ११३ जना कोरोना संक्रमित रोगी फेला परेको र १२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

हत्याको आरोपमा दोषी ठहर गर्दै ब्यारेकपुर अदालतले आजीवन कारावासको सजाय सुनायो

ब्यारेकपुर: ब्यारेकपुर फास्ट ट्र्याक दोस्रो अदालतका न्यायाधीश देवकुमार गोस्वामीले खडदह थाना क्षेत्रमा एक व्यक्तिको निर्मम हत्याको आरोपमा उनकी प्रेमिकासहित उनको परिवारका चार सदस्यहरूलाई आजीवन कारावासको सजाय

पतिद्वारा पत्नीलाई रुखमा बाँधेर निर्ममतापूर्वक कुटपिट

बांसवाडा: राजस्थानको बांसवाडा जिल्लाबाट मानवतालाई लाजमर्दो घटना सार्वजनिक भएको छ। यहाँ एउटी महिला आफ्नी काकी सासुको घर गएकी थिइन्। बाटोमा उसले साथीबाट कारमा लिफ्ट लियो। जब

भाजपाको दार्जिलिङ जिल्लाको सांगठनिक सभा सम्पन्न

राज्य सरकार गोर्खाहरूको संवैधानिक मान्यताको पक्षमा छैन: कल्याण देवान दार्जिलिङ: अाज भारतीय जनता पार्टी दार्जीलिङ जिल्लाको सांगठनिक सभा दार्जीलिङको भाजापा पार्टी कार्यालयमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष

(कथा)          शङ्का

            खड्गबहादुर कौशिक, तेजपुर (असम) तीनदिनदेखि घरमा को को आए, कहाँ कहाँ बसे, के के बोले, कसरी विदा भए, निस्कँदा कसरी निस्किए, कता लागे, यहाँसम्म कि

दार्जिलिङमा विश्व मानव तस्करी विरोध दिवस पालन गर्दै बजारमा ऱ्याली

दार्जिलिङ: मानव तस्करीको रोकथाम तथा यसको विरोधमा सबै एक भएर खड़ा हुन आवश्यक रहेको कुरोमाथि जोड़ दिन्दै सामाजिक संस्था मार्गको आयोजनामा आज दार्जिलिङमा विश्व मानव तस्करी