Day: जुलाई 22, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जेएफएमसी कमिटीद्वारा सर्च लाइट प्रदान

कालचिनी: दक्षीण साताली जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको पक्षबाट आज १०० जना गाउँलेहरुलाई हात्तीको उत्पातबाट बाँच्न सर्चलाइट वितरण गरिएको जानकारी जेएफएमसी कमिटीको सभापति चन्द्रा नार्जीनारीले दिएका छन।दक्षीण

क्षेत्रीय

जिल्ला शासकको माध्यमबाट मुख्यमन्त्री समक्ष आबासाको ज्ञापन

कालचिनी: राज्य सरकारद्वारा हालै आबकारी विभागमा नियुक्तिको विज्ञापनमा परीक्षार्थीहरु बाङ्गला र नेपाली भाषामा जानकार हुन पर्ने विषयलाई केन्द्र गरेर हिन्दी औ अंग्रेजी माध्यममा पढ़ने विद्यार्थीहरुलाई भेदभाव

क्षेत्रीय

एसएसबी ५३ वाहिनीद्वारा लङ्कापाड़ामा सिभिक औ भेटेरेिनरी शिविर

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आज लङ्कापाड़ा पगलीखासमा मेडिकल औ भेटेरिनेरी सिभिक एक्सन कार्यक्रम सम्पन्न गरिएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयले

क्षेत्रीय

कालचिनी र राईमाटाङ चियाबारीको समस्या लिएर द्विपक्षीय चुक्ति

कालचिनी: बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको कालचिनी र राईमाटाङ चियाबारीको विभिन्न समस्याहरु लिएर आज अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा दुवै कमानको प्रबन्धनपक्ष साथै मालिक

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २७६ नयाँ मामिला, ८४ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। यसै क्रममा आज कोरोनाको २७६ वटा नयाँ मामिला अघि आएको र ८४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको २,२३७ नयाँ मामिला, ३,२५८ जना भए कोरोनामुक्त, ७ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २,२३७ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चालक महासंघको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक चालक महासंघको सभा खरसाङको एक होटलमा फ्रान्चिसको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, पार्टी प्रभारी आरबी

राष्ट्रिय

सर्वोच्च अदालतद्वारा धुम्रपानको उमेर बढाउन दायर गरिएको याचिका खारेज

नयाँ दिल्ली: सर्वोच्च अदालतले शुक्रबार धुम्रपानको उमेर सीमा १८ बाट बढाएर २१ वर्ष गर्न निर्देशन गरिएको मागको याचिका खारेज गर्‍यो। याचिकामा शैक्षिक, अस्पताल संस्था र पूजास्थल

क्षेत्रीय

जीटीए चिफ् अनित थापाको राज्यका मुख्य सचिव अनि एडिसनल सचिवहरुसंग कोलकोतामा प्रशासनिक बैठक

खरसाङ: नवन्नामा जीटीए प्रमुख कार्यपाल अनित थापा अनि पश्चिम बंगालका मुख्य सचिव डा एचके दुवेदी (आईएएस) माझ बैठक सम्पन्न भएको छ। बैठक करीब दुई घण्टासम्म लामो

अन्तर्राष्ट्रिय

स्याटेलाइट तस्वीरको वास्तविकता: अन्तरिक्षबाट युरोप जलिरहेको जस्तै देखिँदैछ

म्याड्रिड: गर्मीमा पनि मौसम चिसो हुने गरेको युरोपमा अहिले गर्मीको लहर चलिरहेको छ। जङ्गलमा आगलागीका कारण ठूलो मात्रामा क्षति भएको खबर पनि आएको छ। अहिले आगलागीबाट

क्षेत्रीय

माध्यमिक शिक्षक संगठन तीनधारे युनिट कमिटी गठन

खरसाङ: संयुक्त माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिका सभापति बिमल शेर्पाको अगुवाईमा साथै तीनधारे सर्कलका सभापति प्रबिन राईको विशेष उपस्थितिमा युनिट समिति गठन गरिएको छ। आजको

क्षेत्रीय

लोवर चिमनीमा गएको पैह्रोले लोवर चिमनी र मजुवा क्षेत्रका जनताहरूलाई धेरै असुविधा

खरसाङ: खरसाङको लोवर चिमनीमा पैह्रोले रोड वाधित बनेको छ। लोवर चिमीनमा २००३ मा नै निर्माण गरिएको पुरानो रोडमा आज बिहान पैह्रो गएपछि उक्त क्षेत्रमा पैह्रो गएपछि