माध्यमिक शिक्षक संगठन तीनधारे युनिट कमिटी गठन

IMG-20220722-WA0159.jpg

खरसाङ: संयुक्त माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिका सभापति बिमल शेर्पाको अगुवाईमा साथै तीनधारे सर्कलका सभापति प्रबिन राईको विशेष उपस्थितिमा युनिट समिति गठन गरिएको छ। आजको यो सभा देबेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको छ। सभामा गठन गरिएको यूनिट कमिटीमा सभापति ज्योती मुखिया, सचिव बिदुर प्रधान, कोषाध्यक्ष इन्दु शर्मा अन्य सदस्यहरु चयन भएका छन्। सभामा रञ्जना प्रधान, सन्जुली छेत्री, टीकादत्त गिरि, बिशाल प्रधान, दिवकर शंकर, बिक्रम मंगर, देबेन मंगर, बिजय लिम्बु, निरज ब्रह्माण, युराज प्रधान, राजेश शेर्पा, सुकचन्द्र लिम्बु, सुप्रेम छेत्री, युगेन लामा आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement