Day: जुलाई 7, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

हरिणको सिङसहित एकजना पक्राउ

खोरीबारी: आज एकजना व्यक्तिलाई घोषपुकुर वन विभागले हरिणको सिङसहित पक्राउ गरेको छ। तस्करी गर्न अगावै वन विभागले बिहार निवासी सन्तोष रायलाई गोप्य सुत्रको आधारमा पक्राउ गरेको

करियर/रोजगार

इस्टर्न कमाण्डद्वारा मकाउटका विद्यार्थी र संकायका लागि इस्ट टेक २०२२ प्रदर्शनी प्रस्तुत

कोलकाता: ईस्ट टेक २०२२ भारतीय सेनाको मुख्यालय इस्टर्न कमाण्ड, सोसाइटी अफ इण्डियन डिफेन्स म्यानुफ्याक्चरर्स (एसआईडीएम) र भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा ७ र ८ जुलाई २०२२

क्षेत्रीय

फिनिक्स उद्योग प्राइभेट लिमिटेडका मजदूरहरूको शिकायतको समाधान निकालियो

गान्तोक: भारतीय जनता पार्टीको मजदूर मोर्चाको कार्यकारी अध्यक्ष हरि छेत्रीको नेतृत्वमा आज एउटा टोलीले कम्पनीको प्रबन्धन पक्षसँग हिजो र आज दुई दिन बैठक गरेर मजदूरहरूको शिकायतको

राष्ट्रिय

कांग्रेसका पूर्व प्रदेश सभापति राज बब्बरलाई दुई वर्षको जेल सजाय, सांसद विधायक अदालतको फैसला

लखनऊ: पूर्व सांसद तथा कांग्रेसका वरिष्ठ नेता राज बब्बरलाई २६ वर्ष पुरानो मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ। सांसद विधायकलाई अदालतले विधानसभा चुनावमा मतदान अधिकृतमाथि

क्षेत्रीय

प्राकृतिक प्रकाेपकाे राहत चेक वितरण

नाम्ची: प्राकृतिक प्रकाेपकाे राहत चेक वितरण गरियो। उक्त राहत चेक नाम्ची जिल्लाको मल्ली समष्टिअन्तर्गत लुङचुक-कमरे जीपीयूको मुङराङ, राेलु, लुङचुक, कमरे, बेलबाेटे र थर्पु वार्ड अनि तुरूक-रमाबुङ

क्षेत्रीय

ध्रुव लोहागणको दुइवटा कृतिको विमोचन

खरसाङ: वरिष्ठ साहित्यकार धुर्व लोहागणद्वारा लिखित दुईवटा कृतिहरूको दोस्रो संस्करणको आज विधिवत् लोकार्पण सम्पन्न गरियो। खुल्ला साहित्यिक मञ्च, दुर्गागडीको तत्वावधानमा सालबारीस्थित क्याँफे द ट्विन्समा मन नाटक

क्षेत्रीय

सिलगढीमा भाजपा विधायकहरूले राष्ट्पति उम्मेद्वार द्रोपदी मुर्मुलाई भेटने

गान्तोक: आगामी ९ जुलाईको दिन सिलगढीको एक होटलमा एनडीए राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मुसँग सिक्किम राज्यको निम्ति भेटघाट कार्यक्रम आयोजन गरिने भएको छ। आज भाजपा विधायक तथा

क्षेत्रीय

अग्निवीर भर्नालाई लिएर आजदेखि निशुल्क तालिम शुरु

गान्तोक: आजदेखि राङ्का खेल-गाउँ परिसरमा अग्निवीर भर्नालाई लिएर अभ्यास तथा तयारीका लागि विशेष प्रशिक्षण शुरू भएको छ। अप्पर बुर्तुकका विधायक डीआर थापाको पहलमा शुरु गरिएको यस

क्षेत्रीय

विभिन्न स्थलमा धरती मातालाई एक दिन कार्यक्रम पालन

गान्तोक: पर्यावरणसँगै धरतीको संरक्षणहेतू राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरगामी सोंचलाई कार्यमा उतार्दै २०१९-देखि शुरु गरिएको धरती मातालाई एक दिन कार्यक्रम आज विभिन्न स्थानमा पालन गरियो। गेजिङ

क्षेत्रीय

२०८औं भानु जयन्ती भिन्न प्रकारले पालन गर्ने तयारीमा नेपाली साहित्य परिषद्

नेपालीसँगै भोटिया अनि लेप्चा हस्तीहरूलाई पनि भाषा गौरव सम्मानले सम्मान जनाइने गान्तोक: नेपाली साहित्य परिषद्ले आदिकवि भानुभक्त आचार्यको २०८औं जन्म जयन्ती भिन्न प्रकारले यसपाली आयोजन गर्ने

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डको आउँदो प्रधानमन्त्री बन्न सक्छन् भारतीय मूलका ऋषि सुनक

नयाँ दिल्ली: इंग्ल्याण्डका प्रधानमन्त्री बोरिस जोनसनले पार्टीभित्रको विद्रोहपछि राजीनामा दिएका छन्। कन्जरभेटिभ पार्टीका ४१ मन्त्रीले दुई दिनभित्रै राजीनामा दिएपछि उनीहरुमाथि राजीनामा दिन दबाब बढेको छ। बोरिस

क्षेत्रीय

गाउँलाई सुन्दर बनाउन सबैले योगदान दिनु पर्ने राज्यपालले गरे आग्रह

गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि शुरू गरेको धर्ती मातालाई एक दिन कार्यक्रम आज राज्यभरि नै पालन गरियो। यसै क्रममा आज गोलीटारस्थित फेमबोङल्होमा भव्यरूपमा पालन गरियो। यस