Day: जुलाई 6, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चाल्सामा भानुभक्तको सालिग अनावरण हुन

चाल्सा: भानु जयन्ती आयोजक कमिटी चाल्साको तत्वावधानमा मटेली ब्लकस्थित चाल्सा गोलाईको लालशुक्रा पार्कमा आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको सालिग अनावरण हुन भएको छ। उक्त

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोना संक्रमण फेरि बढ्यो

आज कोरोनाको २० नयाँ मामिला, ८ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु गान्तोक: आज राज्यमा कोरोनाको २० वटा नयाँ मामिला अघि आएको र ८ जना कोरोनामुक्त भएर

राष्ट्रिय

स्वरा भास्करद्वारा सांसद महुआ मोइत्रालाई समर्थन

नयाँ दिल्ली: फिल्म निर्माता लीना मणिमेकलाईको आउँदो वृत्तचित्र कालीले देशभर हंगामा मच्चाएको छ। मानिसहरूले पोस्टरको चर्को विरोध गरिरहेका छन्, लीना मणिमेकलाई विरुद्ध एफआईआर पनि दर्ता गरिएको

क्षेत्रीय

खरसाङको सातघुम्ती-दुर्पीन जाने बाटोको मरमत्ति

खरसाङ: बर्खाको पानीले निर्माणाधीन खरसाङको सातघुम्ती-दुर्पीन सड़कको अवस्था अत्यन्तै बेहाल भएको अवस्थालाई ध्यानमा राखेर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, लंगभ्यूको संयोजक मौसम तामाङको नेतृत्वमा मरमत्ति गर्ने

क्षेत्रीय

मुख्यमन्त्रीलाई अनित थापाले भेटे

कोलकाता: जीटीएका नवनिर्वाचित सभासद एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष अनित थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई नवनमा भेट गरेl अब छिट्टै बोर्ड गठन हुने भएको

क्षेत्रीय

सोनादा-पचेङ समष्टिको सभासद हूँ त्यसैले समष्टिका सबैले निर्धक्क आआफ्नो समस्याहरु मलाई राख्न सक्नेछन्: अनोश थापा

सोनादा: जित्नु कुनै ठूलो कारक होइन, जीत-हार हुँदै जान्छ तर जीतपछि मलाई जुन प्रकारले खदा लगाएर सम्मान दिएका छन्, यो खदा भनेको जिम्मेवारी हो, मलाई दिएको

क्षेत्रीय

सिक्किमको रानीपुलमा १७१औं पाद्री गङ्गाप्रसाद प्रधान जयन्ती पालन

गान्तोक: सिक्किमको रानीपुलस्थित सरम्साको इपीसीएस चर्च भवनमा १४ वटा चर्चहरूको संयुक्त आयोजनामा पहिलो पटक वृहत रूपमा पाद्री गङ्गाप्रसाद प्रधान जन्म जयन्ती सम्पन्न भएको छ। योभन्दा अघि

क्षेत्रीय

भागोप्रमो खरसाङ महकुमा समितिको आपदा प्रबन्धन समितिद्वारा पैह्रोगस्त क्षेत्रको निरीक्षण

खरसाङ: प्राकृतिक प्रकोपमा परेकाहरूलाई सहयोग गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा आपदा प्रबन्धन समिति गठन गरिएको छ। उक्त समितिले आज खरसाङको गिध्द पहाड़ क्षेत्रमा

क्षेत्रीय

सुव्रत संघले दुर्गा पूजाको निम्ति खुट्टी पुजा

सिलगढी: खुट्टी पुजा गरेर विभिन्न संघ संस्थाले दुर्गा पूजाको तयारी शुरु गरिसकेको छ। आज सिलगढीको देशबन्धुपाडामास्थित सुव्रत संघले पनि आज खुट्टी पुजा गरेर दुर्गा पूजाको तयारी

क्षेत्रीय

मोइत्राविरुद्ध भोपालमा एफआईआर

नयाँ दिल्ली: डकुमेन्ट्री फिल्म ‘काली’को विवाद अब मध्य प्रदेशमा पनि पुगेको छ। राजधानी भोपालमा माँ कालीको बारेमा विवादास्पद र आपत्तिजनक टिप्पणी गरेको आरोपमा टीएमसी सांसद महुआ

करियर/रोजगार

मकाउटद्वारा आयोजना भइरहेको छ ‘भ्याल्यू प्रिपोजिसन फिट’ र ‘बिजिनेस फिट’ विषयमा वेबिनार

कोलकाता: इन्स्टिच्युसन इनोभेसन काउन्सिल (आईआईसी) र मौलाना अबुल कलाम आजाद युनिभर्सिटी अफ टेक्नोलोजी (मकाउट), पश्चिम बङ्गालको ईकेटीए इन्क्युबेशन सेन्टरले ‘भ्याल्यू प्रिपोजिसन फिट’ र ‘बिजिनेस फिट’ हासिल

अन्तर्राष्ट्रिय

आफ्नो स्मृति खोज्न जुट्यो तालिबान     

नयाँ दिल्ली: अफगानिस्तानले सत्ता सम्हालेपछि अब तालिबान आफ्नो नायकहरूसित जुड़ेको स्मृतिहरूलाई साँच्नमा जुटेको छ। तालिबानको संस्थापक मुल्ला उमरको कार २१ वर्षपछि जमीनबाट खनेर निकालिएको छ। अब