Day: जुन 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

कोविड़ बङ्गाल: कोरोनाको ५५१ नयाँ मामिला, २४८ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ५५१ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी

आमा बन्न लागेकी छिन् आलिया भट्ट

नयाँ दिल्ली: आलिया भट्ट र रणवीर कपुर चाँडै नै आमाबाबु बन्न लागेका छन्। सोमबार बिहान आलिया भट्टले आफैंले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक पोस्ट सेयर गरेर

आवश्यकमन्द परिवारलाई कपड़ा वितरण

कालचिनी। आज राजाभातखावास्थित मिलन मन्दिर क्लबमा एउटा गैर राजनैतिक संस्था शंख एनजीओ द्वारा बाढ़ पीड़ित आवश्यकमन्द परिवारलाई प्रायः १०० भन्दा परिवारलाई निःशुल्क चाहिन्दो लता कपड़ा वितरण

जी-७ शिखर सम्मेलन: प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति माझ भेट

जर्मनीले हाल जी-७ शिखर सम्मेलन २०२२ को आयोजना गरिरहेको छ। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी पनि जर्मनीको भ्रमणमा छन्। यसै क्रममा आज यस्तो दृश्य देखियो

ट्रेनको धक्काले एकजना व्यक्तिको मृत्यु

राजगञ्ज: ट्रेनको धक्काले एकजना व्यक्तिको मृत्यु भएको छ। घटना राजगञ्ज ब्लकको बेलाकोवा रेल स्टेसन नजिक भएको हो। मृतक व्यक्ति बेलाकोवा संलग्न बाबुपाडा निवासी राजेश दासको रूपमा

विश्व मादक पदार्थ निषेध दिवस पालन

सिलगढी: सिलगढी सिरेनिटी फाउण्डेसन संस्थाले आज विश्व मादक पदार्थ निषेध दिवस मनाइयो।यस अवसरमा संस्थाका सदस्यहरूले ड्रग्सको लतबाट बाँच्नको लागि मानिसहरूलाई जागरूक गराए। आज संस्थाको तर्फबाट मानिसहरूलाई

हाँसीमारा क्षेत्रीय स्तरमा भानु जयन्ती समारोह हुने

कालचिनी: आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह डुवर्सको विभिन्न ठाउँहरूमा सम्पन्न हुने चर्चा चलिरहेकोबीच यसपाली कालचिनी खण्डको हाँसीमारा क्षेत्रीय स्तरमा पनि

सारदा काण्डमा जड़ित शुभेन्दु अधिकारी विरुद्ध टीएमसीपीले गरे प्राथमिकी दर्ता

कालचिनी। आज फालाकाटामा मोदी सरकारको अष्टम बर्षपूर्तिको उपलक्ष्यमा भाजपाको एउटा जनसभा सम्पन्न भईरहेको छ भने यसैलाई लक्ष्य गर्दै आज तृणमूल छात्रा परिषद (टीएमसीपी) अलिपुरद्वार जिल्ला कमिटीको

सालबारीमा शब्द समयको १०७औँ प्रकरण सम्पन्न

खरसाङ: सालबारीमा हरेक महिना आयोजना हुने शब्द समय भेट्घाटको १०७औँ प्रकरण सालबारीको स्थानीय सयपत्री भवनमा सम्पन्न भयो। शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालको मन्तव्यसित आरम्भ

कोविड़ सिक्किम: कोरोनाको पाँच नयाँ मामिला, एकजना भए कोरनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाको ५ वटा नयाँ मामिला अघि आएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

पीएससी- को अध्यक्ष तृणमूल नेता मुकुल रोयलाई बनाउनलाई लिएर विवाद

कोलकता। पश्चिम बंगाल राज्य विधानसभामा पब्लिक अकाउन्ट्स कमिटी (पीएससी) को अध्यक्ष तृणमूल नेता मुकुल रोयलाई बनाउनलाई लिएर धेरै विवाद चलिरहेको थियो। यसबीच मुकुलले सोमवार अध्यक्ष पदबाट

नगरपालिकाद्वारा माईकिङ गरी खरसाङमा प्लास्टिकमाथि प्रतिबन्द लगाइएको जानकारी

खरसाङ: आगामी १ जुलाईदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको छ। यस विषयमा आज खरसाङ नगरपालिकाको पक्षबाट खरसाङ बजारमा माईकिङ गरेर आगामी १ जुलाईदेखि खरसाङ बजारमा प्लास्टिक