पाकिममा नशालु पदार्थ विरूद् ऱ्याली आयोजनापाकिमलाई ड्रग्समुक्त जिल्ला बनाउनेः विधायक एम प्रसाद शर्मा
गान्तोक। राज्यको आवकारी विभाग, स्वास्थ्य विभाग र नार्कोटिक डिभिजनको संयुक्त पहलमा आज पाकिम बजारस्थित ग्राम प्रशासनिक केन्द्रमा नशालु पदार्थको दुरूपयोग र अवैध कारोबारविरूद्ध अन्तराष्ट्रीय दिवस पालन










