
अन्तर शाखा भलिबल टूर्नामेन्टको फाइनल खेलमा मुख्यमन्त्रीको सहभागी
सोरेङ। सिक्किम पुलिसले आफ्नो स्थापनाको १२५औं वर्ष पूरा गरेको अवसरमा भलिबल टूर्नामेन्टको आयोजना गरिएको थियो। पिपलेस्थित दोस्रो आईआरबी मुख्यालयमा आयोजित अन्तर शाखा भलिबल टूर्नामेन्टको फाइनल खेलमा