Day: मे 30, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कवि अनन्त श्रेष्ठ मातृशोकमा

बाग्राकोट: डुवर्सका सुपरिचित कवि/निबन्धकार एवं डुवर्स नेपाली साहित्य विकास समितिका पूर्व कोषाध्यक्ष अनन्त श्रेष्ठ र साहित्य परिक्रमा परिवार, बाग्राकोटका कर्मठ सदस्य अजय श्रेष्ठका माता कृष्णमाया श्रेष्ठको

क्षेत्रीय

गाँजासहित एकजना पक्राउ

सिलगढी। लाखौँ रुपियाँको गाँजासहित एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई जलपाइगढी अदालतमा उभ्याइयो। पक्राउ परेका व्यक्ति देनियाल अलीको रुपमा चिन्हित गरिएको छ।

क्षेत्रीय

विधायकद्वारा दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान

राजगञ्ज। आज दिव्याङ्गहरूलाई राजगञ्जका विधायक खगेश्वर रायले प्रमाण पत्र प्रदान गरे। राजगञ्जको विधानसभा अन्तर्गत सदर ब्लकको बेलाकोवा ग्रामीण अस्पतालमा एउटा कार्यक्रमबीच लगभग १ सय जना दिव्याङ्गहरूलाई

क्षेत्रीय

बाघपुल संलग्न क्षेत्रका बाँदरहरूलाई खाना

बानरहाट: बाघपुल संलग्न क्षेत्रका बाँदरहरूलाई मानवता उदाहरण दिँदै मालबजारको एक गैर सरकारी संस्था भारतीय समाज सेवा संस्थाका सदस्यहरूले केरा खुवाएर पेट भराएका थिए| संस्थाका सहायक प्रभारी

प्राविधि/विज्ञान

एम्बासेडरलाई कुनै परिचयको आवश्यकता छैन

कोलकाता: एम्बासेडरलाई कुनै परिचयको आवश्यकता छैन। तर, समयसँगै यो प्रतिष्ठित कार सडकबाट हराउँदै गयो। हिजोआज कोलकातामा मात्र (धेरै थोरै संख्यामा) एम्बासेडर  ट्याक्सीको रूपमा देख्न सकिन्छ। यद्यपि,

क्षेत्रीय

ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध अभियान

सिलगढी। एनजेपी ट्राफिक पुलिसले ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध अभियान शुरु गरेको छ। प्राप्त जानकारीअनुसार आज एनजेपी ट्राफिक ओसी सन्दीप सुब्बाको नेतृत्वमा ट्राफिक पुलिसले एनजेपी इलाकाको

क्षेत्रीय

स्टाफ एण्ड सब-स्टाफ जोइन्ट कमिटीको आह्वानमा मङ्गलबारदेखि ७२ घण्टा काम बन्द

कालचिनी: स्टाफ एण्ड सबस्टाफ जोइन्ट कमिटीद्वारा पूर्वघोषित कार्यसूची अनुरुप मङ्गलबारदेखि कमानको स्टाफ एण्ड सबस्टाफहरुले काम बन्द राख्ने अड़ानमा अडिग रहेको छ| यद्यपि यता तृणमूल चियाबारी श्रमिक

क्षेत्रीय

सेफ्टी टयाङ्की सफा गर्दा दुईजनाको मृत्यु

कुचबिहार। सेफ्टी टयाङ्की सफा गर्न जाँदा विषाक्त ग्यासले श्वास रोकिँदा दुईजनाको मृत्यु भएको छ। कुचबिहारको पुण्डीबारी थाना अन्तर्गत चकचका ग्राम पञ्चायतको पेस्टारझाड इलाकामा उक्त घटना घटेको

क्षेत्रीय

आउँदो ३ वर्षमा राज्यमा १२ सय सीएनजी बस आउने

कोलकाता: आउँदो ३ वर्षमा राज्यमा सीएनजी बसहरू आउनेछन्। राज्यका यातायात मन्त्री फिरहाद हाकिमले यस्तो बताएका हुन्। उनले यातायातलगायत धेरै राजनीतिक विषयमा कुरा गरे। सन् २०२४ को

क्षेत्रीय

वामफ्रण्टद्वारा सिलगढी महकुमा परिषद्को चुनाउको निम्ति तालिका जारी

सिलगढी। वामफ्रण्टले सिलगढी महकुमा परिषद्को चुनाउको निम्ति आफ्नो प्रार्थीहरूको तालिका जारी गरेको छ। सिलगढी महकुमा परिषद्को चुनाउ आगामी २६ जुनमा हुने भएको छ। जिल्ला वाम संयोजक

क्षेत्रीय

४ वटा देशी पिस्तोलसहित एकजना पक्राउ

अलिपुरद्वार। एकजना व्यक्ति ४ वटा देशी पिस्तोल पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई आज अदाललमा उभ्याइयो। पक्राउ परेका व्यक्ति अलिपुरद्वारको सामुकतला निवासी दीपक झा-को रुपमा चिन्हित

क्षेत्रीय

एसडीओद्वारा जातीय प्रमाणपत्र प्रदान

बीरपाडा: मदारीहाट खण्डअन्तर्गत बङ्गाबारी क्षेत्रमा आज एसडीओद्वारा जातीय प्रमाणपत्र प्रदान गरियो| गत शनिबार मदारीहाट ग्राम पञ्चायत क्षेत्रमा द्वारे सरकार शिविरको आयोजन गरिएको थियो| राज्य सरकारको विभिन्न