ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध अभियान

IMG_20220530_205612.png

सिलगढी। एनजेपी ट्राफिक पुलिसले ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध अभियान शुरु गरेको छ। प्राप्त जानकारीअनुसार आज एनजेपी ट्राफिक ओसी सन्दीप सुब्बाको नेतृत्वमा ट्राफिक पुलिसले एनजेपी इलाकाको विभिन्न ठाउँहरूमा अभियान चलायो। उक्त अभियान अवधि हेलमेटविहीन तथा वाहनको सटीक कागजपत्र नभएको केही मानिसहरूलाई जरिमाना लिइयो। आगामी दिनमा पुलिसले यस प्रकारको अभियान जारी राख्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement