Day: मे 22, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिको सभा   

खरसाङ : भारतीय गोर्खा परिसंघको खरसाङ क्षेत्रीय समितिको साधारण सभा खरसाङको गोर्खा जन पुस्तकालय भवनमा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। भागोप खरसाङकी सचिव देविका मंग्राती राईद्वारा

क्षेत्रीय

रंगबुलमा विद्यार्थीहरूको लागि कोचिङ सेन्टरको उदघाटन

सोनादा: रंगबुल क्षेत्रमा आशारिका फाउण्डेशनद्वारा पहिलो श्रेणीदेखि पाँचौं श्रेणीसम्मको नानीहरूका निम्ति नि:शुल्क कोचिङ क्लास आरम्भ गरिएको छ। तीनवटा विषयहरु जस्तै – गणित, अङ्ग्रेजी अनि नेपाली पढ़ाइने

क्षेत्रीय

भागोप्रमो घुम -जोरबंगलो समष्टिको बुथ स्तरीय सभा  

दार्जिलिङ  : भागोप्रमो घुम -जोरबंगलो समष्टिको तत्वावधानमा तल्लो खासमहल ४ अन्तर्गत शाखाद्वारा खासमहल सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। विशेष रुपमा समष्टि सभापति दोर्जे डुक्पा,नारी शक्ति

क्षेत्रीय

सिलिमहिलमा भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको सभा  

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको सभा सम्पन्न भएको छ। उक्त सभा

क्षेत्रीय

महाकाल मन्दिर परिसरमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न

दार्जीलिङ: खस जनजाति संघको आयोजनामा आज दार्जीलिङको महाकाल मन्दिर परिसरमा अवस्थित मस्टो माड़ोमा खसहरूको पारम्परिक उभौली पूजा सम्पन्न गरियो। खस जातिय धामी प्रणीम बुढाथोकी अनि उनकी

क्षेत्रीय

कालचिनीमा सन्डे आर्ट हाट शुरु

कालचिनी- राईमाटाङ बाइसधुरा चियाबारीको एकजना शिक्षित बेरोजगार युवा निमेष लामा र तिनको सहमित्रहरूले बाइसधुरास्थित खेल मैदानको कुनामा रहेको एउटा शिरीषको रुखमुनि सन्डे आर्ट हाट शुरु गरेका

क्षेत्रीय

मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम

कालचिनी – रुरल एड नामक एउटा गैर राजनैतिक संस्थाको पक्षबाट आज डिमा चियाबारीमा मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम राखिएको जानकारी रुरल एडको पक्षबाट सञ्जय लोहोराले दिएका

क्षेत्रीय

सहयोग फाउन्डेशनद्वारा निःशुल्क चिकित्सा शिविर

कालचिनी- कालचिनी सहयोग फाउन्डेशनको आयोजनामा आज कालचिनी ग्राम पञ्चायत परिसरमा निःशुल्क चिकित्सा शिविर सम्पन्न गरिएको जानकारी फाउन्डेशनका सचिव पवन योल्मोले दिएका छन्। आज उक्त शिविरमा कलकत्ताबाट

क्षेत्रीय

आदिवासी समाजलाई लिएर डुवर्स डलिवुडको एक चर्चा कार्यक्रम सम्पन्न

कालचिनी – डुवर्स डलिवुड नागपुरी/सादरी फिल्म यूनिटको पक्षबाट आज सावित्री धर्मशालामा एउटा अन्तरक्रियात्मक चर्चा कार्यक्रम सम्पन्न गरिएको जानकारी नागपुरी/सादरी फिल्मका अभिनेता तथा निर्देशक अमन नाग उर्फ

विचित्र संसार

बिहेको मण्डपमा बेहुलाको विग निस्किएपछि रिसाइन् बेहुली

उन्नाव: हिजोआज विवाहको जात्रामा अनेक किसिमका घटना अघि आइरहेका छन्। जसका कारण कयौं पटक बेहुली बिना जन्ती फर्किने गरेको छ। यस्तै एउटा घटना उत्तर प्रदेशको उन्नावमा

मनोरञ्जन

मौनी रोयलाई डर लाग्ने कारण यस्तो रहेछ…

मुम्बई: अहिले रियालिटी शो डान्स इन्डिया डान्स जज गरिरहेकी चर्चित टेलिभिजन अभिनेत्री मौनी रोयले सोही कार्यक्रममा आफ्नो बाल्यकालको बारेमा ठूलो खुलासा गरेकी छन्। कार्यक्रममा ११ वर्षीया

खेलकुद

अण्डर-१४ लीगः हिल फूटबल एकाडमी र भेट्रन्स एकाडमीको जीत

२२ मईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित अण्डर-१४ महकुमा स्तरीय फूटबल लीग २०२२-अन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको दिनको पहिलो