
प्रतिकूल मौसमको कारणले गर्दा दार्जिलिङ हिमालयन रेलवेको ‘शताब्दी मार्च’ स्थगित
दार्जिलिङ: प्रतिकूल मौसम साथै दार्जिलिङ पहाडमा प्राकृतिक प्रकोप पैह्रोको कारणले दार्जिलिङ हिमालयन रेलवद्वारा घोषणा गरिएको ‘शताब्दी मार्च’ अहिलेलाई स्थगित गरिएको छ।उक्त शताब्दी मार्च स्थगित गरिएको घोषणा