आशारिका फाउन्डेशनद्वारा बिमारीलाई आर्थिक सहयोग

IMG-20251002-WA0217

दार्जिलिङ: आशारिका फाउन्डेशनले सिंगताम चियाबारीका ६६ वर्षीय क्यान्सर बिरामी अजय छेत्रीलाई सात हजार (७,०००) रुपियाँको सहयोग गरेको जानकारी प्राप्त भएको छ। उक्त रकम उनका आफन्तले प्राप्त गरेका थिए। यो गम्भीर बिरामीलाई सहायता गर्न अवसर प्राप्त भएकोमा भगवानलाई धन्यवाद दिइएको भनी रुपेश क्षेत्रीले जानकारी दिएका छन्।

यस कार्यक्रममा सभापति रित्विक तामाङ र फाउन्डेशनका सदस्य उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement