Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

इन्द्रेणी फल्स क्षेत्रबाट पाँचजना पर्यटकको सकुशल उद्धार

संयुक्त प्रयासपछि सडक सफा गरेर खोलियो सोनादा: स्थानीय प्रशासन र सोनादा हिमालयन होमस्टे संघको संयुक्त पहलमा इन्द्रेणी फल्स क्षेत्र नजिकै फसेका पाँचजना पर्यटकहरुको सफलतापूर्वक उद्धार गरिएको

जीटीए

यो बेला नाँच्ने‌ समय होइन कारण अहिले पहाडलाई नै दु:ख‌ परेको छ: पेम्बा रिम्पोर्छे

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अहिले पहाड र गोर्खा जातिमाथि दु:ख परेको छ तर अहिले यस्तो स्थितिमा मासु भात खानु र नाँच्ने समय होइन भनी

जीटीए

मिरिक पहिरो प्रभावित क्षेत्रमा राहत कार्य तीव्र गतिमा

संजय ढुङगाना सालूगाड़ा: दार्जिलिङ पहाडहरूमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मिरिक उपखण्डमा सडक सम्पर्क पुनर्स्थापित गर्ने प्रयाससँगै राहत कार्यहरू पूर्ण रूपमा

जीटीए

भागोप्रमो अनि विभिन्न सघ संस्थाद्वारा पैह्रोग्रस्त घरहरुलाई सहियोग

परेको बेला सबैले सहयोग गरिदिने सभासद श्याम शेर्पाको अपिल खरसाङ: आईतबार राति आएको विकराल वर्षाले खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर दुईकोे सुनौलो परिवार समिति भवनको

जीटीए

पैह्रोले वाधित सोनादादेखि मिलिङ जाने रोड सोनादा पुलिसको पहलमा खोलाइयो

सोनादा: अविरल वर्षाका कारण सोनादादेखि मुनितिर मिलिङ बस्ती जाने रोड पूर्ण रुपमा बन्द भएको छ। रोड बन्द हुँदा यस क्षेत्रको जनतालाई यातायातमा धेरै असुविधा भईरहेको छ‌।

जीटीए

राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाद्वारा दुधेको भत्किएको पुलको निरीक्षण

जनताको लागि लाइफ लाइन रहेको यो पुल बनिन आवश्यक छ: हर्षवर्धन श्रृङ्गला खरसाङ: राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले आज दुधेको भत्किएको पुलको निरीक्षण गर्नुको साथै दुधे क्षेत्रको

जीटीए

जीटीए प्रमुख अनित थापा मिरिकको प्रकोप क्षेत्रको भ्रमणमा

हामी समाधान खोजौं अनि काम गरौं, यो समय राजनीति गर्ने समय होइन: अनित थापा मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा आज प्राकृतिक प्रकोपको‌ प्रभावित

जीटीए

युवा शक्ति केन्द्रीय उपाध्यक्ष एवं खरसाङ महकुमाको कार्यकारी सचिव अनुप गदालले दिए राजीनामा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति केन्द्रीय उपाध्यक्ष एवं खरसाङ महकुमाको कार्यकारी सचिव अनुप गदालले पद अनि पार्टीबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र

जीटीए

सांसद राजु विष्टद्वारा मिरिकको पैह्रो प्रभावित क्षेत्रको‌ निरीक्षण भ्रमण

मिरिक: दार्जिलिङका सांसद राजु विष्टले आज पैह्रोले प्रभावित मिरिककाे भ्रमण गरे। सांसदले भ्रमणकाे अवधि मिरिक अनि साैरेनीकाे पैह्रो क्षेत्रको स्थलगत भ्रमण गरेर पैह्राेले गरेकाे क्षय क्षतिकाे

जीटीए

एनएच रियालिटी च्याम्पियन

रोङचोङ: प्रगति युवा संघ, रोङचोङको तत्त्वावधानमा आयोजित निलम तामाङ स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा एनएच रियालिटी च्याम्पियन बन्यो। रोङचोङ खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा एनएच

जीटीए

खरसाङ नगरपालिकाको विभिन्न क्षेत्रमा पैह्रो

सभासद श्याम शेर्पा र नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङको टोलीद्वारा भ्रमण निरीक्षण खरसाङ: रातभरि परेकाे पानीले खरसाङकाे विभित्र क्षेत्रमा पैह्रो गएको छ।विशेष गरी खरसाङको शेर्पा बस्ती, टेकवीर

जीटीए

केन्द्र तथा राज्य सरकारहरूले तुरुन्तै “गम्भीर प्राकृतिक विपत्ति” को घोषणा गरी शीघ्र राहत र उचित क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ: समन पाठक

खरसाङ: भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), दार्जिलिङ जिल्ला कमिटी प्राकृतिक विपत्तिबाट पहाडी क्षेत्रमा भएको व्यापक क्षति अमूल्य जनजीवनको दु:खद हानि र सम्पत्तिको विनाशप्रति गहिरो दुःख र हार्दिक