Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

आकाशवाणी खरसाङमा अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक विकाससिंह लोहारलाई सम्मानसहित बिदाई

खरसाङ: आकाशवाणी खरसाङको अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाई दिनलाई आकाशवाणी खरसाङमा बिदाई समारोह सम्पन्न भएको छ।‌ आकाशवाणी

जीटीए

प्रतिष्ठित हर्ली मेमोरियल कप ५ अगस्तदेखि शुरु हुने

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण ५ अगस्तदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा

जीटीए

सभासद श्याम शेर्पाको पहलमा शहीदहरुको विस्तृत जानकारीको साथमा विभिन्न स्थानहरुमा बोर्ड लगाउने कार्य

समष्टिको सातजना शहीदहरुको एकै ठाउँमा शहीद निर्माण गरिने खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि शहीद बनेका शहीदहरूलाई अमरत्व प्रदान गर्न समष्टिको विभिन्न स्थानमा शहीदको नाम,

जीटीए

२० अगस्त अघि नै जीटीए क्षेत्रमा साइन बोर्डहरु नेपाली भाषामा लेख्नलाई युवा शक्तिको अन्तिम आह्वान् हो: सदीप प्रधान

खरसाङ: जीटीए क्षेत्रमा आगामी २० अगस्त वा भाषा मान्यता दिवसभित्रमा सबै साइन बोर्डहरु नेपाली भाषामा लेखिनु पर्ने युवा शक्ति केन्द्रीय समितिको महासचिव सदीप प्रधानले आह्वान् गरेका

जीटीए

गोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निम्न सोनादा कमिटी र सोनादा टाउन कमिटीको संयुक्त आयोजनामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीको सांगठनिक मजबूती र आगामी

जीटीए

शब्द समयको १४४औँ प्रकरण सम्पन्न

खरसाङ: शब्द समयको १४४औँ प्रकरण साविता गोम्देन साहित्य कक्ष सालबारीमा सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्य र कविता पाठद्वारा गरिएको छ। रचना

जीटीए

डीएम अफिस र रंगबूल फूटबल एकाडमी सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको

जीटीए

पेमा साङग छ्योई खोर्लिङ गुम्बामा १० दिवसीय बज्र गुरू जप शुरु

खरसाङ: खरसाङको पीबी रोडस्थित आचार्य भानु पथमा रहेको पेमा साङग छ्योई खोर्लिङ गुम्बामा गुरू रिम्पोर्छेको जन्म जयन्तीको अवसरमा १० दिवसीय ब्रज गुरू जप शुरु भएको छ।

जीटीए

खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा शहीद दिवस पालन

खरसाङ: खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा गोर्खे हाट परिसरमा हिजो आईतबार शहीद दिवसको अवसरमा जाति र माटोको लागि बलिदान दिएका शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको

जीटीए

अजय एडवर्ड्सद्वारा ऐतिहासिक भिक्टोरिया फल्स पुलको जीर्णावस्थाप्रति जीटीएलाई ध्यानाकर्षण

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सले १९१२ मा निर्मित ऐतिहासिक भिक्टोरिया फल्स पुलको जीर्णावस्थाप्रति ध्यानाकर्षण गराएका छन् जुन पुल अहिले भत्किने अवस्थामा पुगेको

जीटीए

गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार

खरसाङ: खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा सांग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना

जीटीए

खरसाङमा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

खरसाङ: खरसाङ महकुमा अस्पतालमा सोमबार क्षयरोगमुक्त अभियानलाई लिएर सचेतना कार्यक्रम साथै क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। भारत सरकार र पश्चिम बंगाल सरकारबाट