Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सोनादा क्षेत्रका विद्यालयहरुलाई लिएर अन्तर विद्यालय मनबहादुर गुरुङ स्मृति तर्क सभा सम्पन्न

सोनादा: सोनादा क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर मनबहादुर गुरुङ स्मृति तर्क सभा सम्पन्न भएको छ।सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट

जीटीए

प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिताको अन्तिम प्रतियोगिता मङ्पुमा सम्पन्न

१४ नोभेम्बरको दिन सुकनामा हुने फाइनल मङ्पु: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भईरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता अन्तर्गत जीटीए क्षेत्रको १२ वटा सर्कलहरुलाई

जीटीए

दुई वर्षसम्म बन्द रहेर खोलिएको खरसाङको अम्बटे चियाबारीका श्रमिकवर्गले वर्ष २०२१ को बोनस १९ प्रतिशत अनि एरियर पनि पाएको जानकारी

खरसाङ: प्रायः दुइवर्षसम्म बन्द रहेको खरसाङको अम्बटे चियाबारी गत २१ जुलाई २०२५ देखि खोलिएको हुँदा यस वर्ष त्यहाँका श्रमिकहरूले २०२१ को बोनस उन्नाइस प्रतिशतले पाए अनि

जीटीए

अन्तत: खरसाङको लङ्भ्यू चियाबारीको श्रमिकहरुले पाए बीस प्रतिशत बोनस

खरसाङ: लगातार धरना, जुलूस र गेट मिटिङपछि आज खरसाङको लङभ्यू चिया बगानमा श्रमिकहरूले बीस प्रतिशत बोनस पाएका छन्। अब स्टाफहरूको बोनस चाडो दिनु पर्ने हिल प्लान्टेसन

जीटीए

खरसाङको स्कट मिशन स्कूलमा विद्यार्थीहरुद्वारा वार्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको स्कट मिशन स्कूलमा वार्षिक प्रदर्शनी ( एनुयल एक्जिबिशन) कार्यक्रम सम्पन्न भएको छ। स्कूलका विद्यार्थी नानीहरुले शिक्षाबाहेक पनि आफ्नो बौध्दिक ज्ञान बढाउने तथा शिक्षाको गरिमालाई

जीटीए

मजुवामा सार्वजनिक भवन उदघाटन साथै मोहन मजुवा प्राथमिक पाठशालाको शौचालय निर्माणको लागि शिलन्यास

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टी अन्तर्गत मजुवामा सार्वजनिक भवन उदघाटन साथै मोहन मजुवा प्राथमिक पाठशालाको शौचालय निर्माणको लागि शिलन्यास कार्यक्रम सम्पन्न भएको छ‌। उक्त

जीटीए

खरसाङमा स्व. एलटी सिंह सार्की र स्व. सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु

जेआर ३२ र मिलनमोड सेमी फाइनलमा पुग्न सफल खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि स्व. एलटी सिंह सार्की र स्व. सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स

जीटीए

तीनधारेमा साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्ती पालन

खरसाङ: तीनधारेमा साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्ती पालन गरिएको छ।साहित्य कला संस्थान तीनधारेका सदस्यहरू लगायत अन्य गण्यमान्यजन एवम् पाठशालाका शिक्षक, शिक्षिका एवम् विद्यार्थी नानीहरूका उपस्थितिमा

जीटीए

श्री सतपालजी महाराजको जन्म‍‍ोत्सव पालन

सोनादा: मानव उत्थान सेवा समिति सिलगढी र विजयनगर तहसिलको तत्वावधानमा एवं शास्त्रीनगर शाखाको सक्रियतामा श्री हंसबेला आश्रम सिलगढीमा सदगुरुदेव श्री सततपालजी महाराजजीको ७४औँ जन्मोत्सव कार्यक्रम महात्मा

जीटीए

साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्ती साथै डा. निना राईद्वारा लिखित कथा सङ्ग्रह ‘जीवन मञ्चन’ को विमोचन

बिजनबारी: इन्द्र सुन्दास स्मृति प्रतिष्ठानको तत्वावधानमा सोमबार साहित्यकार इन्द्र सुन्दासको १०७औं जन्म जयन्तीको अवसरमा थापा गाउँ प्राथमिक पाठशाला, कैंजली बस्ती र रोंगो प्राथमिक पाठशालामा विशेष साहित्यिक

जीटीए

लोधोमा र बिजनबरी क्षेत्रमा दोस्रो प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तरी प्रतियोगिता सम्पन्न

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भईरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिताको एघारौं दिनको दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तरी प्रतियोगिता २०२५ लोधोमा क्षेत्रमा सम्पन्न

जीटीए

निम्न रङ्गबुल गोर्खा बस्तीमा नवनिर्मित आनन्द संघ समाज भवनको उदघाटन

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत निम्न रङ्गबुल गोर्खा बस्तीमा आईतबार नवनिर्मित आनन्द संघ समाज भवनको उदघाटन गरियो। उक्त समाज घरको उदघाटन कार्यमा