
सिपीआई(एम) दार्जिलिङ जिल्ला कमिटीद्वारा मिरिकको सियोकमा पैह्रो प्रभावितहरूलाई सहयोग
मिरिक: राहत कार्यलाई निरन्तरता दिँदै आज सिपीआई(एम) दार्जिलिङ जिल्ला कमिटीले दार्जिलिङका पहाडी क्षेत्रमा पहिरो र बाढीबाट प्रभावित पिडितहरूलाई सहयोग प्रदान गरेको छ। उक्त टोलीले सियोक चिया