
नाम्ची-सिङ्गीथाङ क्षेत्रमा एसजीएवाई योजनाअन्तर्गत निर्माण गरिएका नयाँ घरहरूको भव्य उद्घाटन तथा हस्तान्तरण
नाम्ची: नाम्ची-सिङ्गीथाङ (११-समष्टि) अन्तर्गतका चार विपन्न परिवारलाई आज सिक्किम गरिब आवास योजना अन्तर्गत निर्मित नयाँ घरहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नाम्चीका खण्ड विकास अधिकारी तथा














