
दार्जीलिङ पुलबजार बिजनबारी खण्ड पञ्चायत समितिमा भाजपाको समिति गठन
दार्जिलिङ: दार्जीलिङ भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाको प्रमुख उपस्थितिमा दार्जीलिङ पुलबजार बिजनबारी खण्ड पञ्चायत समितिमा भाजपाको सर्वसम्मतिमा बोर्ड गठन गरिएको छ। ४९ सदस्यीय उक्त पञ्चायत समितिको




















