
‘धुरन्धर’ पछि जियो स्टुडियोजको अर्को स्पोर्ट्स बायोपिक ‘खाशाबा’ को टिजर सार्वजनिक
आगामी १ जनवरी २०२७ मा सिनेमाघरमा आउने नयाँ दिल्ली: जियो स्टुडियोज र आटपाट प्रोडक्सन्सले आफ्नो प्रतिक्षित मराठी स्पोर्ट्स बायोपिक ‘खाशाबा’ को दमदार टिजर सार्वजनिक गरेका छन्।



















