सोनादा: सोनादा पचेङ समष्टिका लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भागोप्रमोले नयाँ नेतृत्वहरु नियुक्त गरेको छ। यस क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सोनादा पचेङ समष्टिको लागि समष्टि अध्यक्षमा मनकुश राई र सचिवमा बबेन्द्र राईलाई नियुक्त गरिएको छ।









