
हेलेन लेप्चा सिक्किम मेडिकल कलेज सञ्चालनको तयारीमा, एनएमसीको अनुमतिको प्रतीक्षा
गान्तोक: सिक्किम सरकारले आफ्नो तर्फबाट सम्पूर्ण आवश्यक प्रक्रिया र पूर्वाधारहरू पूरा गरेपछि ‘हेलेन लेप्चा सिक्किम मेडिकल कलेज’ चालू शैक्षिक सत्रदेखि नै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।


















